अलिउड अभिनेता जोनी डेप सन् २०२२ गुगलमा धेरै पटक खोजिएको कलाकारहरूको सूचीमा शीर्ष स्थानमा परेका छन् ।
सर्च इन्जिनले बुधबार सर्वाधिक धेरै खेज भएको आफ्नो सूची सार्वजनिक गरेको हो ।

डेपले जुनमा आफ्नी पूर्व पत्नी एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा जितेका थिए। हर्ड यस वर्ष गुगल सर्चमा तेस्रो स्थानमा रहेको छ ।Source:Prabhab