काठमाडौँ । सभामुखमा सांसद डीपी अर्याल निर्विरोध भएका छन् ।यद्धपि, उनी निर्वाचित भएको घोषणा हुन बाँकी छ ।
सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियो । निर्धारित समयमा अर्यालको एकल उम्मेदवारी परेको हो ।

© 2026: Sewa Pati मा सर्वाधिकार सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal