काठमाडौं।प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच बुधबार भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक विषयमा कुराकानी भएको हो।
प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालबीच शिष्टाचार भेट भएको उनको सचिवालयले जानकारी दिएको छ।


