काठमाडौं। रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भेट वार्ता भएको छ ।भेटवार्ता रास्वपाकै नेता असीम साहको काठमाडौं कमलादीस्थित निवासमा भएको हो ।
नयाँ शक्ति निर्माण गर्न मिलेर जान उनीहरुबीचको वार्ता भएको बताइएको छ।