सेवापाटी संवाददाता २०८२ असार ३२ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – पेट्रोलियम पदार्थको मूल्य घटेको छ। भारतमा पेट्रोल र डिजेलको मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो। नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टिदेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।



