सेवापाटी संवाददाता २०८२ बैशाख १६ गते

आज सुनको मुल्यमा बृद्धि भएको छ सुन तोलामा ५०० रुपैंयाँले वढेर १ लाख ८८ हजार ८०० रुपैंयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ सोमबार सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैंयाँमा कारोबार भएको थियो भने आज चाँदीको मुल्य स्थिर रहेर तोलामा १ हजार ९७० रुपौयाँमा कारोवार भइरहेको महासंघल जानकारी दिएको छ ।