ललितपूर ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वका थुप्रै देशहरू त्रसित मनस्थितिमा रहेको बताएका छन् ।बिहीबार केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै ओलीले विश्व असाधारण अवस्थामा रहेको बताएका हुन् । आज विश्वमा जे भइरहेको छ । असाधारण भइरहेको छ । यसलाई रोक्न प्रभावकारी कदमहरू चालिएको छैन। ’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वका थुप्रै देशहरू त्रसित मनस्थितिमा रहेको बताएका छन् ।
बिहीबार केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै ओलीले विश्व असाधारण अवस्थामा रहेको बताएका हुन् । ‘आज विश्वमा जे भइरहेको छ । असाधारण भइरहेको छ । यसलाई रोक्न प्रभारकारी कदमहरू चालिएको छैन,’ नेपालको वर्तमान राजनीतिप्रति ओलीले भने ।


