काठमाडौं।नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरू हुँदैछ।११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको पहिलो बैठक शुक्रबार बस्न लागेको हो। बैठक बबरमहलस्थित कार्की ब्यांक्टमा दिउँसो बस्दैछ।  अहिले केन्द्रीय सदस्यहरू जम्मा भएका छन्।