सेवापाटी संवाददाता २०८२ बैशाख १८  गते

 

काठमाडौँ — १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै पूर्वमन्त्री तथा मातृभूमि जागरण अभियानका संयोजक डा भीम रावलले कम्युनिष्टहरूले बिचौलिया र दलालहरूलाई पोस्ने गरेको आरोप लगाएका छन, कम्युनिष्ट पार्टी भन्ने तर सत्ता र पद हत्याइ मनपरी गर्ने, बिचौलिया र दलालहरूलाई पोस्ने एवम् कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरी मनपरी गर्ने कुकृत्यको अन्त्य होस् नेपालमा शासनसत्ता हातमा हुनेहरूमा संविधानको समाजवादउन्मुख प्रणाली र श्रमको उचित सम्मान गर्ने सद्बुद्धि आओस्। रावलले भनेका छन्।