
सेवापाटी संवाददाता २०८२ भदौ २८ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – जेन जी आन्दोलनका क्रममो जिल्ला सुरक्षा समितिले काठमाडौंको महत्त्वपूर्ण स्थानमा विगतदेखि केही ठाउँ विशेषमा प्रदर्शन र । आन्दोलन रोक्न लगाइएको जारी निषेधाज्ञा र कर्फ्यु हटाएको छ। निषेधित क्षेत्र भने कायम रहेको काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए । शनिबार बिहान जिल्ला सुरक्षा समिति बैठकले सुरक्षा अवस्थाको समीक्षा गरेर यो निर्णय लिएको एसएसपी अधिकारीले बताए ।