
सेवापाटी संवाददाता २०८२ जेष्ठ १८ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – काठमाडौंका मेयर बालेन साहको फ्यान रहेका रिदम कोइरालाले बजारमा नयाँ रिमिक्स र्याप गित ल्याएका छन्। रिदमले मेयर बालेनको कम्पोज र सङ्गीतमा रहेको ‘म नेपाल हाँसेको हेर्न चाहान्छु’को रिमिक्स ल्याएका हुन्। चितवन भरतपुरका रिदम सानै देखि र्याप गीत लेख्ने र गाउने गर्छन्। उनले बालेनको सङ्गीतमा आफ्ना शब्द र स्वरले देशको परिस्थितिको बारेमा बयान गरेका छन् ।
भिडियो सहित