काठमाडौं । त्रिभुवन विश्वविद्यलयको उपकुलपतिको लागि ५० जनाको आवेदन परेको छ ।गत २५ वैशाखमा १० दिनको समय दिएर नयाँ उपकुलपततिको लागि खुला आह्वान गरिएको थियो ।

शिक्षा मन्त्रालयका अनुसार उक्त समयमा ५० जनाको आवेदन परेको हो ।